Recent News

Teej Program 2014

» 12 August 2014

सम्पूर्ण दिदि-बहिनिहरुमा हरितालिका तीजको हार्दिक निमन्त्रणा !!!

 

रिजउड नेपाली समाजले बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि महिला हरुको महान पर्व "हरी तालिका तीज्" को उपलक्ष्यमा संपूर्ण दिदि-बहिनिहरुलाई दर खानका लागी निम्न मिति, समय र स्थानमा आमन्त्रण गर्न गईरहेको कुरा यहाँहरुलाई अबगत गराउन चाहन्छ। यदी कुनै महिला दिदि-बहिनिहरुलाई सुचना नपुगेमा, कृपया सुचना पाउनु हुने महानुभावहरुले सूचना नपाउने महिला दिदि-बहिनिहरुलाई खबर गरिदिनु हुन अनुरोध गरिन्छ।

यस तिज कार्यक्रमलाइ सफल पार्नको निमित्त सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई रिजउड नेपाली समाजको तर्फबाट हार्दिक धन्यवाद । तिज कार्यक्रमको सहयोगीहरुको नामावली पछि प्रकाशित गरिनेछ । यहाहरुलाइ विधितै छ, हामीहरुले प्रतेक तिज कार्यक्रम हाम्रा दिदीबहिनीहरुलाई बिना शुल्क गर्दै आइरहेका छौ ।

 

यदि तपाइ कोही पनि यस तिज कार्यक्रमलाइ सहयोग गर्न चाहनुहुन्छ भने निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्नुहोला ।

 

Saroj Shrestha (718) 812-8011
Sahakul Khatri (347) 265-5502
Tulsi Ram Acharya (347) 204-6040
Radhika Tamang (646) 552-3119

 

तिज कार्यक्रमको बृस्तित जानकारीको निमित्त यस कार्यक्रको संयोजक श्रीमती मिना गुरुङ्ग (917- 628-6187) लाई सम्पर्क गर्नुहुन अनुरोध छ ।

 

Date: Saturday August 16, 2014
Time: 8:30 pm to 1:30 am
Place: Gottscheer Hall
657 Fairview Ave (Bet Linden St. & Gates Ave)
Ridgewood, NY 11385

 

Please share this information.

Thank you !