Recent News
जाजरकोट जिल्ला को ऊत्तरी ६ गाबिस मा फैलिएको स्वाइन उठाइएको रक़म हस्तान्तरण
» 12 June 2015
आज भन्दा करिब २ महिना अगाडी रिजउड नेप्लिज सोसाइटी मार्फ़त , जाजरकोट जिल्ला को ऊत्तरी ६ गाबिस मा फैलिएको स्वाइन फ्लूऊ पिडीत को सहयोगार्थ ऊठाईएको रक़म रू १७४४३६/-@ 1723 U.S. डलर सोहि जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जगत बस्नेत को सल्लाहा बमोजीम सोहि जिल्लाको दैबिप्रकोप खातामा नेपाल बैंक मार्फ़त हस्तान्तरण गरियो ! यो रक़म सहयोग गर्ने संम्पूण महानुभाव हरूलाई रिजउड सोसाइटी धेरै धेरै धन्यवाद दिन चाहान्छ !



