Recent News

Special General Meeting

» 13 November 2014

आदरणीय दाजुभाई तथा दिदी वहिनीहरु,
 
यस रिजउड नेपाली समाजको बिसेस साधारण सभा निन्न स्थान र समयमा सम्पन हुने व्यहोरा जानकारी गराउदछौं । उक्त दिन, सम्पूर्ण सदस्यहरुको उपस्थिति लागि रिजउड नेपाली समाज हार्दिक अनुरोध गर्दछ /
 
मितिः November 16, 2014 Sunday
स्थानः 756 Wyckoff Ave, Ridgewood, NY 11385
समयः 8:00PM