Recent News
रक्तदान कार्यक्रम
» 15 March 2016
रक्दान ! रक्तदान !! रक्तदान !!! आदरणिय दाजु-भाइ, दिदी-बहिनीहरु सादर नमस्कार रिजवुड नेपाली समाजले वार्षिक रुपमा सन २०१० देखि बर्षको एक पल्ट रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । र यसपटक पनि निम्न मिति, समय र स्थानमा रक्तदानको कार्यक्रम राखिएको हुँदा त्यस दिन उपस्थित भएर रक्तदान गरिदिनु भइ कार्यक्रमलाई सफल पारीदिनु हुन हार्दिक आवहान गर्दछौं । रक्तदान नै जीवन दान हो, तपाईंको एक पटकको रक्तदानले ३ ब्यक्तिको जीवन बाँच्न सक्छ भने रक्दान गरौँ, पुण्य कमाऔं । मिति- मार्च २० तारिख, आइतबार समय- दिउँसो २ बजे देखि साँझ ८ बजेसम्म स्थान-Greater Ridgewood Youth Council 5903 Summerfield Street, Ridgewood आयोजक- रिजवुड नेपाली समाज



