Recent News

हार्दिक श्रद्धान्जली

» 20 May 2015

रिज्वूड नेपाली समाजका संस्थापक उपाध्यक्ष श्री सुमन शाह ज्यु कि ममता मयी पुज्यनीय माता रीत कुमारी को ८९ बर्षको उमेरमा नेपालमा आफ्नै घरमा असामयिक देहावासनको खबर ले हामी अत्यन्तै मर्माहित भएका छौं ! यस दुखद घडिमा मृतकको चिर आत्माको शान्तिको कामना गर्नुका साथै हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहान्छौं ! साथै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछौ ! यस्तो शोक पूर्ण घडीमा पशुपति नाथले सहन गर्न सक्ने शक्ती प्रदान गरुन ! समस्त रिज्वूड नेपाली समाज परिवार