Recent News

भूकम्प पिडित हरुका लागि गरिएको राहत संकलन हस्तान्तरण

» 15 May 2015

भूकम्प पिडित हरुका लागि गरिएको राहत संकलन को कार्य बाट उठेको रकम रिज्वूड नेपाली समाज ले May 14,2015 का दिन सत्यनारायण मन्दिर मा नवनियुक्त राजदूत महा महिम डा.अर्जुन कार्की ज्युलाई एक समारोह बिच जम्मा २७५०१ अमेरिकन डलर (२८ लाख नेपाली रुपैया ) हस्तान्तरण गरिएको हुँदा सबै दाजु-भाइ,दिदि-बहिनी हरुलाई जानकारी गराउन चाहान्छु र रकम संकलन गर्न सहयोग गर्नु हुने सम्पूर्ण साथी हरू र सम्पूर्ण सहयोगी हातहरूलाई धन्यबाद दिन चाहान्छौं ! यसै गरी यी सहयोगी हातहरु अघि बढुन हाम्रो कामना ! मिलन शाही सचिव रिज्वूड नेपाली समाज धन्यबाद