Recent News

श्री स्वस्थानी परमेश्वरीको ब्रत कथा वाचन तथा भजन कार्यक्रम

» 29 December 2014

सम्पूर्ण दाजु भाई तथा दिदि-बहिनिहरुमा सादर नमस्कार,

 

हरेक वर्ष झैँ यस वर्ष पनि January 4th 2015, Sunday पौषशुक्ल पुर्णिमाका दिन देखी Ridgewood Nepalese Society ले श्री स्वस्थानी परमेश्वरीको ब्रत कथा वाचन तथा भजन कार्यक्रम संचालन गर्न गइ रहेको कुरा जानकारी  गराउदछौ /

साथै उक्त महिना भरी ब्रत बसी दैनिक कथा श्रवण गरी पुण्य कमाउनुहुन अथवा आफुलाइ सहज पर्ने कुनै दिन कर्ता बसी पुजा आराधना तथा कथा श्रवण गर्ने र उक्त दिनको प्रसादको ब्यवस्था गर्न इच्छुक महानुभावहरुले कार्यक्रम संयोजक  श्री  भुबनेश्वर अधिकारी (646-742-7803) लाई अग्रिम खबर गरी सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गर्दछु !

 

शुभारम्भको दिन ब्रत बसी पुजा आराधना गर्न चाहनुहुने दिदीबहिनीहरुले  गुरु हरिनारायण सापकोटा ज्यू (347-510-2771) लाई सम्पर्क गर्नुहुन अनुरोध छ ।
 

स्थान: 789 Wyckoff Ave, (Durga Mandir)
कथा वाचन तथा भजन कार्यक्रम समय : 8:30 PM

ब्रिस्तित जानकारीको लागि यस कार्यक्रमका संयोजक श्री भुबनेश्वर अधिकारी (646-742-7803) सम्पर्क गर्नुहुन अनुरोध छ ।

 

धन्यवाद /