Recent News
राम नवमी भजन कार्यक्रम
» 08 April 2014
आदरणीय सम्पूर्ण दाजु-भाइ, दिदि-बहिनीहरुमा सादर नमस्कार /
आज April 8, 2014 राम नवमी परेको हुँदा Ridgewood Nepalese Society ले भजन कार्यक्रम गर्न लागेको हुँदा सम्पूर्ण भक्तजनहरुलाई उक्त कार्यक्रममा पाल्नु हुन अनुरोध गरिन्छ /
Place: 1655 Putnam Ave (basement)
Date: Tuesday April 8, 2014
Time: 8:30 PM to 10:30 PM
ब्रिस्तित जानकारीको लागि Mohan Gyawali: 646-299 0447, Saroj Shrestha: 718-812-8011 तथा Sahakul Khatri: 347-265-5502 लाई सम्पर्क गर्नु होला /
धन्यबाद /