News Archives
Go to Homepage Go to Homepage
Home / news / वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेल रिजउडमा
वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेल रिजउडमा
Posted Date: 2010-04-10

रिजउड न्यूर्योक

अप्रिल ०८, २०१०

रिजउड नेपाली समाजकेा आयोजना निमन्त्रणामा वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेल रिजउड स्थीत नेपाली मन्दिरमा उपस्थीत भै पुजा अर्चना गर्नुभयो

उक्त अवसरमा रिजउ८ नेपाली समाजका अध्यक्ष श्री पराजुलीले दोसल्ला फूलको गुच्छाले पण्डीत पोख्रेलको सम्मान गर्नुभयो मन्दिरका पण्डीत श्री मतीराज भुसालको स्वस्ती वाचनबा६ शुरु भएको उक्त कार्यक्रममा वोल्दै रिजउ८ नेपाली समाजका अध्यक्ष श्री पराजुलीले समाजले प्रस्तावित गरेको मन्दिर सामुदायीक भवन निर्माणको सहयोगार्थ न्यूर्योक शहरमा श्री भदभागवत महापुरा०ा आयोजना गर्ने लक्ष्य रहेको सो महापुराण वाचनमा व्ााचनप्रविण पण्डीत दिनबन्धु पोख्रेलको समय तालिका अनुसार २०१० को अगस्त महिनामा आयोजना गरीने जानकारी दिनुभयो यो महान कार्य सम्पन्न गर्नको निम्ति अध्यक्ष पराजुलीले न्यूर्योक लगायत अमेरीकामा रहेका सम्पर्ूण्ा नेपालीजनहरु लगायत तमाम संध संस्थाहरु संग अपिल गरी कार्यक्रम भव्यताका साथ सफल पार्न आव्हान गर्नुभयो

उक्त अवसरमा वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेलले रिजउड नेपाली समाजले विदेशमा रहेर पनी नेपाली धर्म, संस्कृती कलाको विकास संरक्षण सर्ंवर्धनमा पुरयाएको योगदानको सह्राना गदै समाजको प्रस्तावित कार्यक्रम सफल पार्न आफू वचनवद्ध रहेको आफ्नो तर्फाट पर्ूण्ा सहयोग गर्ने प्र्रतीवद्धता व्यक्त गर्नुभयो

भागवत वाचनको माध्यमवा६ समाजमा धर्म नैतीकताको विकास गर्ने अभियानमा आफू लागि परेको समेत पण्डीत दिनबन्धु पोख्रेलले वताउनु भयो   







 

  News
 
»

श्रीमद भागवत महापुराण समुद्घघाटन
 
»

वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेल रिजउडमा
 
»

रिर्जउड नेपाली समाजका आयोजनामा साधारण सभा लगायत नँया वर्ष२०६७ को साँझ
 
»

रिजउड नेपाली समाजको आयोजनामा रक्तदान सम्पन्न
 
»

Blood Drive Program Organized by Ridgewood Neplaese Society
 
»

Appraisal from New York city Mayor on the occasion of Vijaya Dashami
 
»

Celebrating Nepalese New Year 2066 in Ridgewood, New York
 
»

Clean and Green America
 
»

रिज्ऊड नेपाली समाजको संस्थापक अध्यक्ष साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
 
»

Phone directory
 
»

रिजऊडमा निशुल्क स्वास्थ्य मेला (Free Health Fair at Ridgewood)
 
»

आदरणिय दाजुभाई तथा दिदीबहिनिहरुलाई सादार अनुरोध
 
»

नया बर्षको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न
 
»

Newly Elected Executive Members
 
»

रिजउड नेपलीज सोसाइटी न्युयोर्कमा नयाँ नेतृत्व
 
   

© 2009. Ridgewood Nepalese Society, 16-05 Putnam Ave, Suite: 4C Ridgewood, NY-11385 USA
Phone: 718-366-0876    Fax: 718-366-0876     Email: contact@rnsociety.org

Powered by: Longtail e-media