News Archives
Go to Homepage Go to Homepage
Home / news / रिर्जउड नेपाली समाजका आयोजनामा साधारण सभा लगायत नँया वर्ष२०६७ को साँझ
रिर्जउड नेपाली समाजका आयोजनामा साधारण सभा लगायत नँया वर्ष२०६७ को साँझ
Posted Date: 2010-04-01



मितिः मार्च २७,२०१०

 

श्री................................

.............................................

 

र्सवप्रथम नँया वर्ष २०६७ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना

 

रिर्जउड नेपाली समाजको आयोजनामा आगामी अप्रिल १६, २०१० का दिन समाजको साधारण सभा लगायत नँया वर्ष२०६७ को अवसरमा शुभकामना साँझ आयोजना गरीएको व्यहोरा यहँालाई अवगत गराउन पाउँदा हामीलाई खुसी लागेको


उक्त कार्यक्रममा यँहाको गरीमामय उपस्थीतीको लागि हार्दिक अनुरोध गर्दै रिर्जउड नेपाली समाजको विगत ज्ञ वर्षभित्र भएका कृयाकलाप आगामी दिनमा समाजले तर्जुमा गरेको प्रस्तावितमन्दिर नेपाली सामुदायीक भवन निर्माण बारेको वृहत कार्ययोजना सम्बन्धि छलफलमा सक्रिय सहभागिताको लागि समेत हार्दिक अनुरोध गर्दछौ

उक्त साधारण सभामा समाजको प्रस्तावित मन्दिर सामुदायीक भवन निर्माण सम्बन्धि तयार गरीएको कार्ययोजना, जग्गा खरीद मन्दिर भवन निर्माणको अनुमानित लागत, श्रोत परीचालनको लागि समाजले तर्जुमा गरेका प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरीनेछ यो साधारण सभा मन्दिर निर्माण विषयको केन्द्रविन्दुमा गरिने भएकोले ज्यादै महत्वपर्ूण्ा हुने व्यहोरा समेत जानकारी गराउन चहान्छौ

 

कार्यक्रम

 

प्रथम चरण

).       समाजको साधरण सभा कार्यक्रम

1.     विगत वर्षभित्रको भएका समाजको कृयाकलाप, पर्न आएका समस्या समाधान बारे जानकारी

2.       मन्दिर भवन निर्माणको निम्ति खरिद गर्न 16-29 Stephen Street को 5000 Sq. Ft. जमीन 450000 डलरमा खरिद गर्ने प्रस्ताव

 

 

 

3.        मन्दिर भवन निर्माण गर्नको लागि अनुमानित ज्ञद्द लाख डलरको अनुमानित बजेट प्रस्ताव

4.      उल्लेखीत अनुमानित बजेटको श्रोत जुटाउन समितिले तयार गरेको कार्ययोजना प्रस्ताव

5.        सहभागीहरु ब्ााट सुझाव सल्लाह मन्दिर निर्माण निम्ती आफ्नो तर्फाट गर्न सकिने सहयोग राशी धोषणा
6.         साधारण सभा विर्सजन



)        डिजे डिनर

 

-प्रस्तावित मन्दिरको नक्शा प्लान समेत यसैसाथ संलग्न )

 

...........................

श्री पराजली

अध्यक्ष         

 

 

स्थानः 16-29 Stephen Street

मितिः अप्रील १६, २०१०

समयः बजे साँझ

 

 

  News
 
»

श्रीमद भागवत महापुराण समुद्घघाटन
 
»

वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेल रिजउडमा
 
»

रिर्जउड नेपाली समाजका आयोजनामा साधारण सभा लगायत नँया वर्ष२०६७ को साँझ
 
»

रिजउड नेपाली समाजको आयोजनामा रक्तदान सम्पन्न
 
»

Blood Drive Program Organized by Ridgewood Neplaese Society
 
»

Appraisal from New York city Mayor on the occasion of Vijaya Dashami
 
»

Celebrating Nepalese New Year 2066 in Ridgewood, New York
 
»

Clean and Green America
 
»

रिज्ऊड नेपाली समाजको संस्थापक अध्यक्ष साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
 
»

Phone directory
 
»

रिजऊडमा निशुल्क स्वास्थ्य मेला (Free Health Fair at Ridgewood)
 
»

आदरणिय दाजुभाई तथा दिदीबहिनिहरुलाई सादार अनुरोध
 
»

नया बर्षको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न
 
»

Newly Elected Executive Members
 
»

रिजउड नेपलीज सोसाइटी न्युयोर्कमा नयाँ नेतृत्व
 
   

© 2009. Ridgewood Nepalese Society, 16-05 Putnam Ave, Suite: 4C Ridgewood, NY-11385 USA
Phone: 718-366-0876    Fax: 718-366-0876     Email: contact@rnsociety.org

Powered by: Longtail e-media