रिजउड नेपाली समाजको आयोजनामा गत फेब्रुअरी २७ तारीखको दिन रक्तदान तथा निशुल्क स्वास्थ शिविरको आयोजना गरियो । न्यूर्योक
ब्लड सेन्टरको सहयोगमा संचालित उक्त रक्तदान कार्यक्रममा ५४ जना
रक्तदाताहरुले रक्तदान गरे भने करीब ६५ जना मानिसहरुले निशुल्क स्वास्थ
परिक्षण गरेका थिए । रिजउड नेपाली समाजका कोषाध्यक्ष मिलन कुमार शाहीको
संयोजकत्वमा संचालित उक्त कार्यक्रममा समाजका अध्यक्ष श्री पराजुली, ब्लड
डोनर असोशिएसन अमेरीकाका अध्यक्ष अर्जुन मैनाली रिजउड नेपाली समाजका
सल्लाहकार सरोज श्रेष्ठ, अमेरीकन एशोशीयसन अफ नेपाली फिजीसीएनका अध्यक्ष
रेखा हमाल यम अधिकारी र नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्ष आनन्द
बिष्टले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गरेका थिए । संस्था
स्थापनाकाल देखि बिभिन्न सामाजिक र मानवीय सेवाका विविध कार्यक्रमहरु
सञ्चालन गर्दै आएको रिजउड नेपाली समाजले भविष्यमा पनि विभिन्न सेवामूलक र
सामुदायिक कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जाने कुरा समाजका
अध्यक्ष पराजुलीले जानकारी गराए । ग्लेनरीज सिनीयर सिटीजन सेन्टर, रिजउडमा
सम्पन्न उक्त कार्यक्रममा डा. रेखा हमाल, डा. भुपेन्द्र वाग्ले, डा .
हरीशचन्द्र महाशेठले स्वास्थ परिक्षण गराएका थिए भने परीचारीका यमूना
भण्डारी र पुष्पा काफलेले सहयोग पुराएका थिए । रिजउड नेपाली समाजका
सदस्यहरु तुल्सी आचार्य, कमला तिमिल्सीना, मिना श्रेष्ठ, कृष्ण बिष्ट
र सुमन शाहले रक्तदाताहरु र स्वास्थ परिक्षण गराउनेहरुलाई स्वयसेवी
सहयोग गरेका थिए | साथै विद्यार्थीहरु आजाद पराजुली, सौरभ श्रेष्ठ, जीवन
अधिकारी, रियंका कोइरालाले कार्यक्रम स्थलमा सहयोग गरेका थिए | उक्त
रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुको नामावली यसप्रकार रहेको छ |
1. Amrit B. Bohara
2. Soraj Shrestha
3. Meena Shrestha
4. Deepu Bhusal
5. Indira Bhusal
6. Asha KC Bhusal
7. Suman Shah
8. Tulsi Ram Acharya
9. Sandip Khatri
10. Bidhya Baral
11. Sher Khaph
12. Deepak Kafle
13. Ridik Shrestha
14. Bikram KC
15. Dhruba Ghimire
16. Aazad Parajuli
17. Gokarna Chalese
18. Saurabh Shrestha
19. Satish Shrestha
20. Shashi Adhikari
21. Upendra Raj Ghimire
22. Siddhartha Singh
23. Dev Kumari Paudel
24. Kamal Bahadur Kamu
25. Yam Adhikari
26. Emily Haiser
27. Carmen Blanco
28. Sahakul Khatri
29. Om Dhodary
30. Arjun B. Singh
31. Purna Shrestha
32. Pabita Bagchan
33. Tikal Shrestha
34. Aajan Shrestha
35. Kamala Sharma
36. Amrit Shrestha
37. Rekha Hamal
38. Bjupendra Wagley
39. Lalmam Baral
40. Claudia COrt
41. Anand Bista
42. Uttam Karki
43. Adhir Gautam
44. Jeff Saffali
45. Brigyan Reipathi
46. Bijaya S. Danhol
47. Raju Parajuli
48. Parkash Shrestha
49. Prabesh Gajurel
50. Bista Bikash
51. Teyanka Koirala
52. Hari Dawadi
53. Ehad Sebase
54. Kamala Timilsina |