News Archives
Go to Homepage Go to Homepage
Home / news / नया बर्षको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न
नया बर्षको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न
Posted Date: 2009-04-11


रिजउड़ नेपाली समाजको आयोजनामा गत सुक्रबार साझ नेपाली नया बर्ष २०६६ को उपलक्ष्यमा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भयो /सस्थाका अध्यक्ष श्री मोहन ज्ञवालीको सभापतित्वामा मा भएको सो कार्यक्रममा न्यू योर्क सहरको 30th District Concil Member Ms. Elizabeth Crowley र संयुक्त रास्ट्र शंघमा नेपाली स्थायी प्रतिनिधि श्री मधुरमण आचार्य को प्रमुख आतिथ्य रहेको थियो /

सस्थाको नया कार्य समिति ले पनि सफत ग्रहण गरेको यस् कार्क्रम मा नया अध्यक्ष श्री पराजुली ले निबर्तामान अध्यक्ष मोहन ज्ञवाली र श्रीमती ज्ञवालीलाइ सस्थाको तर्फ़ बाट उपहार सहित दोशल्ला ओडाएर सम्मान गर्नु भएको थियो /

सस्थाका सह कोशाध्यक्ष श्री मिलन कुमार शाहीको सम्योजकत्वामा भएको उक्त कार्यक्रममा बिबिध रसीला सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए /कार्यक्रमहरु हेर्दा लाग्थ्यो म नेपालको कुनै एउटा गाउँमा रमाई रहेको छू / बिचमा प्रसिध्द गायिका कुन्ति मुक्तानले जोसिलो गीत गाएर उपस्थित ४०० जाना सबैको जिउ नै फ़ुरुन्ग पारेकी थिइन भने प्रख्यात लोक गायक राम प्रसाद खनाल र गायिका पबिता बाग्चंदले हल नै जुरुक-जुरुक बनाएका थिए /कार्यक्रमको अन्तमा प्रस्तुत गरिएको तुलसी राम आचार्य र साथिहरुको कमेडी प्रहसनले मान्छेहरु भुडी मिची-मिची हासेको देखिन्थ्यो /

रिजउड़ क्षेत्रमा बसोबास गरिरहेका भाई बहिनीहरुले प्रस्तुत गरेका गीत र नाचहरु हेर्दा रिजउड़ सबै खाले प्रतिभा मिश्रित नेपालको अर्को एउटा गाऊं हो जस्तो भान हुन्छ /

कार्यक्रम को अन्तमा DJ DANCE मा उपस्थित सबै जाना खल-खल पसीना औन्ज्यल बिहानको दुई बजे सम्म नाचेर रमाइलो गरेका थिए /

  News
 
»

श्रीमद भागवत महापुराण समुद्घघाटन
 
»

वाचन प्रविण पण्डीत दिनबन्धु पोख्रेल रिजउडमा
 
»

रिर्जउड नेपाली समाजका आयोजनामा साधारण सभा लगायत नँया वर्ष२०६७ को साँझ
 
»

रिजउड नेपाली समाजको आयोजनामा रक्तदान सम्पन्न
 
»

Blood Drive Program Organized by Ridgewood Neplaese Society
 
»

Appraisal from New York city Mayor on the occasion of Vijaya Dashami
 
»

Celebrating Nepalese New Year 2066 in Ridgewood, New York
 
»

Clean and Green America
 
»

रिज्ऊड नेपाली समाजको संस्थापक अध्यक्ष साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
 
»

Phone directory
 
»

रिजऊडमा निशुल्क स्वास्थ्य मेला (Free Health Fair at Ridgewood)
 
»

आदरणिय दाजुभाई तथा दिदीबहिनिहरुलाई सादार अनुरोध
 
»

नया बर्षको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न
 
»

Newly Elected Executive Members
 
»

रिजउड नेपलीज सोसाइटी न्युयोर्कमा नयाँ नेतृत्व
 
   

© 2009. Ridgewood Nepalese Society, 16-05 Putnam Ave, Suite: 4C Ridgewood, NY-11385 USA
Phone: 718-366-0876    Fax: 718-366-0876     Email: contact@rnsociety.org

Powered by: Longtail e-media